नमस्कार मेरो नाम प्रदिप जागरण हो। तपाईंहरुलाई यस च्यानल ग्याजेट संसार मा स्वागत छ। यस Channel मा म आफ्नो ग्याजेट विषेश experience, opinion, ideas हरु share गर्छु। यो च्यानल खोल्नुको उद्देश्य भनेको विभिन्न टेक्निकल कुराहरू नेपाली भाषामा सजिलो तरिकाले तपाईलाई जानकारी गराउनु हो।
कृपया Gadget Sansar लाई subscribe गर्न नभुल्नु होला।
धन्यवाद!!!
Hello friends, Welcome to "Gadget sansar", I created this channel on 7th November 2017, my motive behind creating this channel is to make easy to understand, Tech Videos in Nepali,
धन्यवाद।
For businesses inquiries : pradeep99gadgetsansar@gmail.com
"I do not provide tech support over e-mail."
Thank you